खिवाङमा नेकपाको कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी जेठ २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद भुपेन्द्रबहादुर थापाले सरकारले सुखी नेपाल र सम्बृद्ध नेपालको नारा तथा चुनावी घोषणा पत्र अनुसारनै आगामी आर्थिक वर्षको बजेट ल्याएको जानकारी दिनुभयो । नेकपा नेतृत्वको सरकार … Continue reading खिवाङमा नेकपाको कार्यकर्ता भेला